ताजा समाचार

हेटौँडामा १० वर्षका बालक विगत १५ दिनदेखि सम्पर्कविहीन

प्रकाशित मिति

January 29, 2026

पढ्न लाग्ने समय

१ मिनेट पढ्न लाग्ने
हेटौँडामा १० वर्षका बालक विगत १५ दिनदेखि सम्पर्कविहीन

हेटौँडा । हेटौँडाका १० वर्षका एक बालक विगत १५ दिनदेखि सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार बालक सबिना बर्तौलासोहन बर्तौला का छोरा हुन्।

परिवारले दिएको जानकारीअनुसार बालक तरकारी किन्ने क्रममा घरबाट निस्किएका थिए तर त्यसपछि घर फर्किएका छैनन्। हालसम्म विभिन्न स्थानमा खोजी गर्दा पनि बालकको कुनै जानकारी नपाएको परिवारले जनाएको छ।

बालकको खोजीका लागि परिवारले सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ। बालकबारे कुनै जानकारी प्राप्त भएमा ९७४२५४४४६५ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

परिवारका अनुसार बालक हराएपछि अत्यन्त चिन्तित अवस्थामा रहेको र जो–कोहीले देखेमा वा जानकारी पाएमा तत्काल सम्पर्क गरिदिन आग्रह गरिएको छ।

ट्यागहरू: ट्यागहरू छैनन्
साझा गर्नुहोस्

सम्बन्धित समाचारहरू

करदाता प्रोत्साहन योजनामा ग्राहकले जिते १० लाख रुपैयाँ पुरस्कार ताजा समाचार

करदाता प्रोत्साहन योजनामा ग्राहकले जिते १० लाख रुपैयाँ पुरस्कार

रु २५० को खरिद गरेका एक ग्राहकले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन योजनाअन्तर्गत १० लाख…

डीएपी मल प्रकरण: सराहीमा तीन जना पक्राउ, ११ बोरा मल बरामद ताजा समाचार

डीएपी मल प्रकरण: सराहीमा तीन जना पक्राउ, ११ बोरा मल बरामद

सराहीको मलंगवामा सरकारी डीएपी मल तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको आरोपमा तीन जना पक्राउ परेका…

स्पेसएक्सको रकेट चन्द्रमामा ठोक्किएको आशंका, पुष्टि हुन बाँकी ताजा समाचार

स्पेसएक्सको रकेट चन्द्रमामा ठोक्किएको आशंका, पुष्टि हुन बाँकी

फाल्कन ९ रकेटको माथिल्लो भाग चन्द्रमाको सतहमा ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ। नासाले यसबाट…

विद्यालयमा जबर्जस्ती कपाल काट्ने कार्य रोक्न राष्ट्रिय बाल अधिकार परिषद्को आग्रह ताजा समाचार

विद्यालयमा जबर्जस्ती कपाल काट्ने कार्य रोक्न राष्ट्रिय बाल अधिकार परिषद्को आग्रह

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयहरूलाई विद्यार्थीको इच्छाविपरीत कपाल काट्ने र अनुशासनका नाममा अपमानजनक सजाय नदिन…